निरन्तर वर्षापछि नारायणघाट–मुग्लिङ सडकमा सवारी आवागमन रोकियो
nepalviews.com · Mon Jul 13 14:43:25 GMT 2026

काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण जोखिम बढेपछि नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी साधनको आवागमन अस्थायी रूपमा रोकिएको छ।
सम्भावित पहिरो तथा अन्य जोखिमलाई मध्यनजर गर्दै केही समयका लागि उक्त सडकखण्डमा चल्ने सबै सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ।
Read full story at source (nepalviews.com)