केकीले भनिन्- स्टन्टले देश बन्दैन
baahrakhari.com · Mon Jul 13 15:14:00 GMT 2026

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन् । सोमबार आफ्नो फेसबुकमा केकीले लेखेकी छन्, "स्टन्टले देश बन्दैन ।"
उनले कति रोजगारी सिर्जना भए, कतिजनाले रोजगारी पाए भन्ने प्रश्न जनताले सोध्ने दिन आएको बताएकी छन् ।
Read full story at source (baahrakhari.com)