सरकारले गर्यो ११२ शाखा अधिकृतको सरुवा
lokaantar.com

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११२ जना शाखा अधिकृतहरूको सरुवा तथा कामकाजका लागि खटाउने निर्णय गरेको छ ।
मन्त्रालयको सोमबारको निर्णयानुसार विभिन्न मन्त्रालय, विभाग र स्थानीय तहहरूमा यी कर्मचारीहरूलाई पठाइएको हो ।
Read full story at source (lokaantar.com)