चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रुपमा परिचित बीएआईसी ब्रान्ड नेपालमा सार्वजनिक हुँदै
annapurnapost.com · Mon Jul 13 15:20:35 GMT 2026

काठमाडौं: चिनियाँ राष्ट्रपति सी चिनफिङको आधिकारिक सवारीका रूपमा विश्वव्यापी रूपमा परिचित अटोमोबाइल ब्रान्ड बीएआईसी अब लक्ष्मी ग्रुपमार्फत नेपाली बजारमा औपचारिक रूपमा प्रवेश हुँदै छ।
विश्वस्तरीय पहिचान बनाएको यस ब्रान्डको आगमनले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। आधुनिक प्रविधि र आकर्षक एसयूभी डिजाइनका लागि परिचित बीएआईसीले चीनसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ।
Read full story at source (annapurnapost.com)