रसुवा बाढीबारे ५ प्रश्न : प्रधानमन्त्रीले दिए प्रष्टीकरण
onlinekhabar.com · Wed Sep 02 12:53:17 GMT 2026

१७ भदौ, काठमाडौं। प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीबारे संसद्मा उठेका प्रश्नको जवाफ दिएका छन्। उनले बाढीका सूचना सम्प्रेषणदेखि सुरुङहरूमा खोज र उद्धारमा किन ढिलाइ भइरहेको छ ? भन्ने प्रश्नहरूको सम्बोधन गरेका छन्।
भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको थियो। उक्त बाढीपछिको अवस्था र सरकारको कामकारबाहीबारे प्रतिनिधिसभा बैठकमा ब्रिफिङ गर्ने क्रममा प्रधानमन्त्री शाहले यसबीचमा उठेका मुख्य प्रश्नहरूबारे प्रष्टीकरण दिएका हुन्।
Read full story at source (onlinekhabar.com)