सविनाको याचना : सरकारले सक्दैन भने मलाई जान देऊ, मेरो श्रीमान् आफैं खोज्छु
onlinekhabar.com · Wed Sep 02 12:51:43 GMT 2026

१७ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल परिसरमा झमझम पानी परिरहेको छ । अस्पताल भित्र र बाहिर मानिसहरूको बाक्लो आउजाउ छ । कोही ओत खोजिरहेका छन् त कोही मोबाइलमा कुरा गरिरहेका छन् ।
तर, त्यो भिडभित्र एउटा यस्तो मौनता छ, जसलाई झरीको आवाजले पनि छोप्न सकेको छैन ।
Read full story at source (onlinekhabar.com)