मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको कांग्रेस सांसद गुरुङको आरोप
barnanmedia.com · Mon Jul 13 15:26:57 GMT 2026

नेपाली कांग्रेसकी सांसद गीता गुरुङले कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभीको गेट अगाडि सवारी आवागमन नै प्रभावित हुने गरी सरकार स्वयंले गाडी पार्क गरेको आरोप लगाएकी छिन् ।