नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
kathmandupati.com · Wed Jun 10 13:47:52 GMT 2026

काठमाण्डु – प्रतिनिधि सभाको नयाँ नियमावलीअनुसार कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनित गरिएको जानकारी दिएका हुन् ।
Read full story at source (kathmandupati.com)