विदेशी मुद्रा सञ्चिति ऐतिहासिक उच्च, पुग्यो करिब साढे ३७ खर्ब रूपैयाँ
setopati.com · Mon Jul 13 15:37:51 GMT 2026
रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ।
चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिना (साउनदेखि जेठ) मा विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब रूपैयाँ पुगेको छ।
Read full story at source (setopati.com)