१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
ratopati.com · Mon Jul 13 16:15:00 GMT 2026

आज २०८३ असार २९ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको भूमिकालाई लिएर बालेन असन्तुष्ट, गणेश नेपालीको अन्त्येष्टि, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध, कनिष्ठलाई मुख्यसचिव बनाएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध, विष्णु पौडेलको म्याद थप, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीको सजाय निर्धारण भएन लगायत छन् ।
Read full story at source (ratopati.com)
काठमाडौँ
भुटानी शरणार्थी प्रकरण