उद्धार, राहत र पुनर्निर्माणका लागि जेनजीले बनाए १० सदस्यीय टोली
ratopati.com · Wed Sep 02 13:04:50 GMT 2026

काठमाडौँ। राष्ट्रिय जेनजी नागरिक अभियानले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि १० सदस्यीय टोली घोषणा गरेको छ ।
अभियानले बुधबार काठमाडौँस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उद्धार तथा राहत अभियानका लागि टोली घोषणा गरेको हो ।
Read full story at source (ratopati.com)