प्रधानमन्त्री राहत कोषमा मोरङबाट ९८ लाख ६४ हजार सङ्कलन
ratopati.com · Wed Sep 02 13:00:27 GMT 2026

विराटनगर । रसुवाको भोटेकोशी बाढीबाट पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि मोरङ जिल्लाका विभिन्न उद्योगी, व्यवसायी, सामाजिक सङ्घसंस्था र व्यक्तिगत दाताहरूबाट ९८ लाख रुपैयाँ सङ्कलन भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना जारी गर्दै हालसम्म प्राप्त भएको सहयोगको विवरण सार्वजनिक गरेको हो । कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने १६ वटा संस्थाहरूबाट कुल ९८ लाख ६४ हजार ७ सय ३५ रुपैयाँ सङ्कलन भएको छ ।
Read full story at source (ratopati.com)