कमी–कमजोरी हटाएर पार्टीलाई नयाँ उचाइमा लैजान्छौँ : संयोजक प्रचण्ड
barnanmedia.com · Wed Jul 01 23:24:08 GMT 2026

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमी–कमजोरी हटाएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले प्रदेश, जिल्ला तथा पालिका र वडातहसम्म संगठन विस्तार गरेर महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्याउने अठोट व्यक्त गरे ।
Read full story at source (barnanmedia.com)