सेप्टेम्बरमा हुने निर्वाचनमा भाग लिन तयारीमा रहेको क्रेमलिन विरोधी नेता पक्राउ
lokaantar.com

रूसी प्रहरीले सोमबार एक युद्धविरोधी क्रेमलिन आलोचकलाई पक्राउ गरेको छ।
दुई महिनापछि हुने संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको निकट समूहविरुद्ध भाग लिने योजना बनाइरहेका ६३ वर्षीय बोरिस नादेज्दिनलाई सोमबार पक्राउ गरिएको हो।
Read full story at source (lokaantar.com)