इजरायलले लेबनान, सिरिया, गाजाबाट तत्काल सेना फिर्ता नगर्ने
barnanmedia.com · Wed Jul 01 23:34:37 GMT 2026

इजरायली रक्षामन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजामा स्थापित स्वघोषित ‘सुरक्षा क्षेत्र’ बाट तत्काल इजरायली सेना फिर्ता हुने कुनै समय सीमा नतोकिएको बताएका छन् ।
स्थानीय बासिन्दाहरूलाई जिहादीहरूबाट जोगाउन आईडीएफ लेबनान, सिरिया र गाजाको सुरक्षा क्षेत्रमा अनिश्चितकाल सम्मका लागि त्यहि रहने रक्षामन्त्री इजरायल काट्जले बताएका छन् ।
Read full story at source (barnanmedia.com)