सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता
deshsanchar.com · Mon Jul 13 16:23:33 GMT 2026

गण्डकी – सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ। पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो।
Read full story at source (deshsanchar.com)