गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
deshsanchar.com · Mon Jul 13 14:29:49 GMT 2026

काठमाडौँ – विशेष अदालतले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्य र निर्माण व्यवसायी सुवास कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
Read full story at source (deshsanchar.com)