इजिप्टमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, २८ घाइते
barnanmedia.com · Wed Sep 02 13:14:51 GMT 2026

इजिप्टको पूर्वी सिनाई प्रायद्वीपमा बुधबार भएको बस दुर्घटनामा १६ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजिप्टको दक्षिण सिनाईको पूर्वी तटमा रहेको पर्यटकीय सहर दहाब र नुवेइबाको बीचको सडकमा भएको दुर्घटना स्थलमा उद्धारका लागि २० वटा एम्बुलेन्स पुगिसेको मन्त्रालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)