इंग्ल्यान्डको अपमानजनक हार टर्यो, कंगोलाई हराउँदै अन्तिम १६ मा
setopati.com · Wed Jul 01 21:58:00 GMT 2026
विश्वकप फुटबल २०२६ मा इंग्ल्यान्ड एक ठूलो अपमानजनक हारबाट जोगिएको छ।
अमेरिकाको एटलान्टामा भएको अन्तिम ३२ को खेलमा कप्तान ह्यारी केनले अन्तिम समयमा दुई गोल गरेपछि इंग्ल्यान्डले डिआर कंगोलाई हराउँदै प्रतियोगिताको अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा स्थान सुरक्षित गरेको छ।
Read full story at source (setopati.com)