भोटेकोशी बाढी : सम्पर्कविहीनका आफन्तले नेपाल प्रहरी अस्पतालमा डिएनए प्रोफाइलिङ गर्न पाउने
rajdhanidaily.com · Wed Sep 02 13:31:37 GMT 2026

काठमाडौं । नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डिएनए ‘प्रोफाइलिङ’ सुरु गरेको छ ।
बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अंग यकीन गर्न प्रहरी अस्पतालले सो प्रोफाइलिङ सुरू गरेको हो । प्रहरी अस्पतालमा आज साँझ ५ बजेसम्म सम्पर्कविहीन भएका परिवारका ५३९ वटा डिएनए प्रोफाइलिङका लागि नमुना संकलन गरिएको छ ।
Read full story at source (rajdhanidaily.com)