शव नपाएपछि कुशको प्रतिरूप बनाएर सामूहिक दाहसंस्कार
ekantipur.com · Wed Sep 02 13:27:59 GMT 2026

शव नपाएपछि कुशको प्रतिरूप बनाएर सामूहिक दाहसंस्कार
भोटेकोशी बाढीपछि सिन्धुपाल्चोकका २ सय ३९ जना अझै सम्पर्कविहीन छन् । एक सातासम्म पनि परिवारका सदस्यको अवस्था र शव फेला पर्ने टुंगो नलागेपछि केही परिवारले कुशको प्रतिरूप बनाएर धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्न थालेका छन् ।
Read full story at source (ekantipur.com)