चेम्बर स्वास्थ्य समितिले दियो औषधि र स्वास्थ्य सामग्री
annapurnapost.com · Wed Sep 02 13:27:39 GMT 2026

काठमाडौं : विपद् प्रभावित नागरिकहरूको स्वास्थ्य उपचार तथा राहतका लागि नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको स्वास्थ्य तथा सामाजिक समितिले नेपाल चेम्बर अफ कमर्सलाई औषधि, प्राथमिक उपचार सामग्री तथा विभिन्न स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री उपलब्ध गराएको छ।
राहत सामग्रीअन्तर्गत ज्वरो, रुघाखोकी, झाडापखाला तथा विभिन्न रोगका लागि आवश्यक औषधि, ओआरएस, घाउमा प्रयोग हुने पोभिडोन आयोडिन झोल, टिस्यु पेपर, सर्जिकल सामग्री, सेनेटरी नेप्किन, तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री रहेका छन्।
Read full story at source (annapurnapost.com)