लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानद्वारा बाढीपीडितलाई १४ लाख भन्दा बढी सहयोग
ratopati.com · Wed Sep 02 13:39:13 GMT 2026

बुटवल। रुपन्देहीको भैरहवास्थित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालले बाढीपीडितको राहतका लागि १४ लाख १२ हजार ३ सय ५९ रुपैयाँ सहयोग गरेको छ ।
अस्पताल व्यवस्थापन समितिको बैठकले बाढी प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेपछि उक्त रकम सङ्कलन गरिएको हो ।
Read full story at source (ratopati.com)