बेल्जियमको अविश्वसनीय पुनरागमन, सेनेगललाई ३–२ ले हराउँदै अन्तिम १६ मा
nepalpress.com · Thu Jul 02 00:11:37 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार सिएटलमा भएको रोमाञ्चक खेलमा बेल्जियमले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै सेनेगललाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको छ। यस जितसँगै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ।
खेलको नायक बनेका युरी टिलेमान्सले बेल्जियमका लागि बराबरी गोल र विजयी पेनाल्टी दुवै गरे। उनले ८९औं मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएका थिए भने १२०.५औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।
Read full story at source (nepalpress.com)