‘जसपा लोकतान्त्रिक’ दर्ता गर्ने तयारी गर्दै ठाकुर पक्ष, चुनाव चिह्न भने ‘साइकल’!
news24nepal.tv · Wed Aug 18 08:54:44 GMT 2021
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने भएको छ । सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेसँगै जसपाको ठाकुर पक्षले नयाँ पार्टी दर्ताको तयारी गरेको हो ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु-याएर दल विभाजन गर्नसक्ने अध्यादेश ल्याएको हो । सोही अध्यादेशपछि नयाँ दल दर्ता गर्नका लागि अहिले ठाकुर पक्षका नेताहरुको बैठक बसिरहेको छ ।
Read full story at source (news24nepal.tv)