कञ्चनपुरमा महाकाली नदीमा डुबेर युवकको मृत्यु
barnanmedia.com · Mon Jul 13 23:02:52 GMT 2026

कञ्चनपुरमा महाकाली नदीमा डुबेर युवकको मृत्यु भएको छ ।
दोधारा चाँदनी नगरपालिका-४ कालिका टोल नजिकै महाकाली नदीमा डुबेर २२ वर्षीय मोहन सिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)