काठमाडौँ उपत्यकावासीलाई रातभर चनाखो रहन मौसम विभागको सुझाव
barnanmedia.com · Mon Jul 13 23:10:50 GMT 2026

जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) राति काठमाडौँ उपत्यकामा थप वर्षा हुने सम्भावना रहेकाले खोला/नदी छेउमा होसियारी अपनाउन सुझाव दिएको छ।
मौसम विभागका अनुसार काठमाडौँ उपत्यकास्थित बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, मनोहरालगायत खोलामा बाढी बढिरहेको छ।
Read full story at source (barnanmedia.com)