‘परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु हुँदै
barnanmedia.com · Mon Jul 13 23:38:31 GMT 2026

काठमाडौँ, ३० असारः जलवायु न्याय र सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै फाउन्डेसन’ले ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु गर्ने भएको छ ।
फाउन्डेसनका अनुसार अन्तरपुस्ता महिलावादी मञ्चको सहकार्यमा धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यले यो अभियान सुरु गर्न लागिएको हो ।
Read full story at source (barnanmedia.com)