रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
barnanmedia.com · Mon Jul 13 23:29:46 GMT 2026

रौतहट जिल्ला अदालतका एक कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंहलाई दोषी ठहर गरेको हो।
Read full story at source (barnanmedia.com)