‘भोलि कुरा गरौंला’ भनेकी पार्वती बाढीमा बेपत्ता, अस्पतालदेखि शवगृहसम्म खोज्दै परिवार
lokaantar.com

‘ल बुबा, भोलि कुरा गरौंला !’ भदौ ९ गते राति करिब साढे ९ बजे रामेछापको सुनापती गाउँपालिकाकी पार्वती मानन्धरले बुबासँग फोनमा भनेको यही अन्तिम वाक्य थियो ।
त्यसको भोलिपल्ट रसुवामा आएको विनाशकारी बाढीपछि उनी सम्पर्कविहीन भइन् । उनी अहिले कहाँ कस्तो अवस्थामा छिन् भन्ने परिवारलाई कुनै आधिकारिक जानकारी छैन ।
Read full story at source (lokaantar.com)