माथिल्लो त्रिशूली–३ ‘ए’ को उद्धार कार्यका लागि प्राधिकरणले बनायो तीन तहको स्रोत व्यवस्थापन संयन्त्र
ratopati.com · Wed Sep 02 13:53:49 GMT 2026

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्रमा विपद्मा परेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक स्रोत–साधन व्यवस्थापनका लागि तीन तहको संयन्त्र परिचालन गरेको छ।
जटिल भौगोलिक अवस्था, प्रतिकूल मौसम तथा उद्धारका लागि आवश्यक अधिकांश सामग्री हवाई माध्यमबाट (एयर लिफ्ट) लैजानुपर्ने चुनौतीका बिच प्राधिकरणले आफ्ना उपलब्ध स्रोत–साधन अधिकतम परिचालन गर्दै खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ।
Read full story at source (ratopati.com)