हिमालयन रि–इन्स्योरेन्सका सञ्चालक गुप्तालाई धरौटीमा छाड्नू
baahrakhari.com · Wed Sep 02 13:50:00 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका सञ्चालक रोहित गुप्तालाई धरौटी तारिखमा थुनामुक्त गर्न आदेश दिएको छ ।
विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न यसअघि भएको आदेश उल्ट्याउँदै सर्वोच्चले गुप्तालाई दुई करोड रुपैयाँ धरौट जमानत वा बैंक जमानतमा थुनामुक्त गरी मुद्दाको पुर्पक्ष गर्ने सुविधा प्रदान गरेको हो ।
Read full story at source (baahrakhari.com)