नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
nepalnews.com · Tue Jul 14 00:41:00 GMT 2026

मकवानपुर। नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ।
सङ्घको ३७औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण र पदस्थापन समारोहमा उक्त निर्णय गरी घोषणा गरिएको हो।
Read full story at source (nepalnews.com)