गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो
nepalnews.com · Tue Jul 14 00:54:31 GMT 2026

गोरखा। समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको छ।
कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस वर्ष जिल्लाभर १० हजार ५०० हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य छ।
Read full story at source (nepalnews.com)