डडेलधुराको त्यो गाउँ, जहाँ आज पनि संविधानले सुनिश्चित गरेका आधारभूत सेवा छैनन्
nagariknews.nagariknetwork.com · Tue Jul 14 00:59:27 GMT 2026
डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ। कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन्।
नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत सेवासमेत सहज रूपमा नपाउँदा यहाँका बासिन्दा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन्। करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँमा अझै मोटर बाटो पुगेको छैन।
Read full story at source (nagariknews.nagariknetwork.com)