सरकारले कुन प्रदेशमा कति आर्थिक वृद्धिदरको सर्वेक्षण गर्यो ?
nepalpress.com · Sat May 28 16:28:59 GMT 2022
काठमाडौं । सरकारले ७ वटा प्रदेशमा गरेर ५.८४ प्रतिशत हुने आर्थिक सर्वेक्षणले गरेको छ । गत आर्थिक वर्षमा वृद्धिदर ४.२५ प्रतिशत रहेको थियो ।
सरकारले गत आर्थिक वर्षमा भन्दा चालु आवमा धेरै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेहो छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ६.७४ कुल ग्राहस्थ उत्पादनको वृद्धिदर हुने अनुमान गरिएको छ ।
Read full story at source (nepalpress.com)