ठमेल समातिए पाँच विदेशी महिला
nagariknews.nagariknetwork.com · Thu Jul 02 00:26:01 GMT 2026

नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका नागरिक छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)