पश्चिम एसिया तनावपछि जापानको सेयर बजारमा ठुलो गिरावट
ratopati.com · Wed Sep 02 13:59:35 GMT 2026

पश्चिम एसियामा बढ्दो तनावसँगै कच्चा तेलको मूल्य उकालो लाग्नु र जापानमा दीर्घकालीन ब्याजदर बढ्नुका कारण बुधबार टोकियोको शेयर बजारमा ठूलो गिरावट आएको छ ।
टोकियो स्टक एक्सचेन्जको प्रमुख सूचक निक्केई २२५ अघिल्लो दिनको तुलनामा एक हजार ८ सय ८९ दशमलव ७० अंक अर्थात् २ दशमलव ८५ प्रतिशतले घटेर ६४ हजार ३ सय २५ दशमलव ६४ अंकमा बन्द भएको छ ।
Read full story at source (ratopati.com)