विराटनगर गाँजा बरामद प्रकरण : अस्पतालको स्टिकर हटाएको भन्दै इन्स्पेक्टरलाई स्पष्टीकरण
ratopati.com · Wed Sep 02 13:57:21 GMT 2026

विराटनगर। विराटनगरमा ‘दिव्य ज्योति आँखा अस्पताल’को स्टिकर टाँसेको एउटा भ्यानबाट ठुलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीको भूमिका र अस्पतालको संलग्नताबारे गम्भीर प्रश्न उठेको छ ।
प्रमाण मेट्न खोजिएको आशङ्कामा मोरङ प्रहरीले आफ्नै इन्स्पेक्टरसँग स्पष्टीकरण सोधेको छ भने अस्पतालले उक्त गाडी आफ्नो नभएको दाबी गरेको छ ।
Read full story at source (ratopati.com)