सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाखको चेक बाउन्स
newsofnepal.com · Tue Jul 14 01:29:25 GMT 2026

काठमाडौँ ।
अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरिएको आरोप सार्वजनिक भएको छ । पीडित परिवारले उक्त चेकमा आफ्नो हस्ताक्षर नक्कली गरिएको दाबी गर्दै घटनामा संलग्नमाथि छानबिन र कारबाहीको माग गरेका छन् । घटनाले चेक कीर्ते, बैंकको आन्तरिक सुरक्षा प्रणाली तथा अनुसन्धान प्रक्रियामाथि समेत गम्भीर प्रश्न उठाएको छ ।
Read full story at source (newsofnepal.com)