सरकारले दिएको जग्गामा ब्लड बैंक बन्यो, सरकारले नै डोजर चलायो
onlinekhabar.com · Tue Jul 14 01:26:48 GMT 2026

२९ असार, विराटनगर । कोशी अस्पताल प्रशासनले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गराउन सोमबार बिहान डोजर चलायो ।
अस्पताल प्रशासनले नेपाल क्षयरोग निवारण संस्था र नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), गणेश मन्दिर र देवकोटा पुस्तकालयले सञ्चालन गरेका व्यापारिक सटरहरू भत्काएको हो । ती संस्थाहरूलाई पनि संरचना खाली गर्न उर्दी जारी गरेको छ ।
Read full story at source (onlinekhabar.com)