ट्रम्पले ससंद्लाई जानकारी गराउँदै भने– इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु भयो
baahrakhari.com · Tue Jul 14 01:42:36 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत अमेरिकी समयानुसार राति ९ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिए ।
उनले यसअघि गत अप्रिलमा युद्धसम्बन्धी विषयमा राष्ट्रलाई सम्बोधन गरेका थिए ।
Read full story at source (baahrakhari.com)