पाँचथरमा बस्ती जोगाउन तीन करोड लागतमा तटबन्ध निर्माण
nepalnews.com · Tue Jul 14 01:54:48 GMT 2026
पाँचथर। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ।
सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो।
Read full story at source (nepalnews.com)