सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै
khabarhub.com · Tue Jul 14 02:00:52 GMT 2026

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो ।
Read full story at source (khabarhub.com)