लोकतन्त्रमा अधिकार र कानुनबीचको सन्तुलन किन चाहिन्छ ?
newsofnepal.com · Tue Jul 14 02:00:20 GMT 2026

काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले अहिले सडकपेटी अतिक्रमण नियन्त्रण, पार्किङ व्यवस्थापन तथा ट्राफिक सहजीकरणको कामबाट पछि हट्दै आफ्नै सुरक्षाको प्रत्याभूति मागेको छ । एउटा आत्मदाहको दुःखद् घटनापछि सिर्जना भएको यो अवस्था केवल महानगरको प्रशासनिक समस्या होइन, लोकतान्त्रिक शासन प्रणालीकै एउटा गम्भीर परीक्षा हो।
Read full story at source (newsofnepal.com)