हेटौंडा कपडा उद्योगमा दुई महिनाभित्र नेपाली सेनाले परीक्षण उत्पादन गर्ने
setopati.com · Tue Jul 14 02:13:22 GMT 2026

हेटौंडा कपडा उद्योगमा दुई महिनाभित्र नेपाली सेनाले परीक्षण उत्पादन सुरू गर्ने भएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले तत्काल परीक्षण उत्पादन गर्ने र थप रणनीतिक योजनासहित दीर्घकालीन रूपमा पूर्ण क्षमतामा उत्पादन गर्ने स्पष्ट कार्यदिशासहितको प्रतिवेदन मन्त्री गौरीकुमारी यादवलाई अध्ययन प्रतिवेदन बुझाएको हो।
Read full story at source (setopati.com)