दश मुख्य राजमार्ग अवरुद्ध
gorkhapatraonline.com · Wed Sep 02 13:59:59 GMT 2026

बाढीपहिरोका कारण देशका विभिन्न दश मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार उपत्यका अन्तर्गत ललितपुरको बागमती गाउँपालिका – ३ स्थित कान्तिलोकपथ मार्ग पूर्णरुपमा अवरुद्ध छ । काठमाडौँको चन्द्रागिरीस्थित काठमाडौँ–धादिङ राजमार्ग भने एकतर्फी सुचारु भएको छ ।
Read full story at source (gorkhapatraonline.com)