छ निर्माण कम्पनी कालोसूचीमा, १ वर्षदेखि ३ वर्षसम्म ठेक्का कार्य रोक्का
himalpress.com · Tue Jul 14 02:20:43 GMT 2026

काठमाडौँ – प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
Read full story at source (himalpress.com)