कांग्रेस संस्थापनइतर पक्षले मंसिरमा महाधिवेशन गर्ने
baahrakhari.com · Wed Sep 02 14:03:34 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मंसिरमा महाधिवेशन गर्ने भएको छ ।
कांग्रेस संस्थापनले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा इतर पक्षले छुट्टै महाधिवेशन गर्ने भएको हो । भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरेर असोज १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी संस्थापन पक्षले महाधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
Read full story at source (baahrakhari.com)