फिफा विश्वकप २०२६ मा बेल्जियम अन्तिम १६ मा
kendrabindu.com · Thu Jul 02 00:37:20 GMT 2026
काठमाडौं । योरी टेलेमन्सले अतिरिक्त समयको अन्त्यतिर पेनाल्टीमा गोल गरेपछि बेल्जियमले विश्वकप २०२६ मा बिहीबार सेनेगललाई ३–२ ले पराजित गर्दै अन्तिम १६ को यात्रा निश्चित गरेको छ ।
बेल्जियमले दुई गोलले पछाडि रहेको स्थितिबाट यो उत्कृष्ट पुनरागमनको जित रचेको हो । अतिरिक्त समयको अन्त्यतिर ममुडो लामिनले टेलेमन्समाथि फल गरेपछि बेल्जियमले नाटकीय ढंगले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।
Read full story at source (kendrabindu.com)